त्रि.वि. कृषि र पशु विज्ञान अध्ययन संस्थान, कीर्तिपुरका सहायक डीन (परीक्षा) प्रा. डा. कन्हैया प्रसाद सिंह ज्यूले यस क्याम्पसमा मिति २०७९।१२।२९ गते भ्रमण गर्नुभयो । सो अवसरमा क्याम्पसका शिक्षक, कर्मचारी, स्व.वि.यु. पदाधिकारीहरु र विद्यार्थीहरुको उपस्थिति रहेको थियो । उक्त भ्रमणका क्रममा क्याम्पसको सर्वागिण विकासका विषयवस्तुहरुमा बृहत छलफल भयो । साथै क्याम्पसमा सञ्चालित आयोजना तथा कार्यक्रमहरुको विषयहरुमा पनि छलफल भयो ।
