प्रथम पटक प्रकाशन मिति ः २०८३।०४।२५
यस गौरादह कृषि क्याम्पसमा आ.व. २०८३÷०८४ को लागि तपशिल बमोजिमको मालसामान खरिद गर्ने प्रयोजनको लागि सार्वजनिक खरिद ऐन, २०६३, सार्वजनिक खरिद नियमावली २०६४ तथा त्रिभुवन विश्वविद्यालय आर्थिक व्यवस्थापन तथा खरिद सम्बन्धी नियम, २०५० मा भएको कानूनी व्यवस्था बमोजिम सेवा प्रदान गर्न इच्छुक व्यक्ति, फर्म, संस्था वा कम्पनीले देहाय बमोजिमको सूचनामा उल्लेख भएको कागजातहरु संलग्न गरि यो सूचना प्रकाशित भएको मितिबाट १५ दिन भित्रमा निवदेन दिनुहुन यो सूचना प्रकाशित गरिएको छ ।