आर्थिक मूल्यांकन सम्बन्धी सूचना !

आर्थिक मूल्यांकन सम्बन्धी सूचना !

2026-01-22
GAC Admin

आर्थिक मूल्यांकन सम्बन्धी सूचना !

सूचना प्रकाशित मिति : २०८२÷१०÷०८

यस क्याम्पसको प्रयोगशालाको लागि आवश्यक सामाग्रीहरु खरिद गर्न मिति २०८२।०८।०७ (2025-11-23) मा प्रकाशित सूचना बमोजिम ठेक्का नं. GAC/G/NCB-01/2082-83 "SUPPLY, DELIVERY AND INSTALLATION OF LABORATORY EQUIPMENT AND MODULAR LABORATORY SETUP" को Electronic Bids प्रणालीमा प्राप्त बोलपत्रहरुको प्राविधिक मूल्यांकन गर्दा सारभुत रुपमा प्रभावकारी रहेका बोलपत्रदाताहरुको आर्थिक प्रस्तावको मूल्यांकन मिति २०८२।१०।१५ गते दिनको १:०० बजे खोलिने ब्यहोरा सम्बन्धित सवैमा यसै सूचना मार्फत सूचित गरिन्छ ।

 

क्याम्पस प्रमुख

गौरादह कृषि क्याम्पस

गौरादह, झापा ।



Files

S.N Name Type Download
1 आर्थिक मूल्यांकन सम्बन्धी सूचना ! pdf