सूचना !
उपरोक्त सम्बन्धमा यस क्याम्पसको ठेक्का नं. GAC/G/NCB-01/2082-83 को आज मिति २०८२।१०।१५ गते दिनको १ः०० बजे आर्थिक प्रस्ताव खोली सोको मुचुल्का PPMO प्रणालीमा Upload गर्ने क्रममा सो प्रणालीमा समस्या आएकोले प्रणाली सुचारु हुनासाथ बाँकी कार्य अगाडी बढाईने ब्यहोरा सम्बन्धित सबैमा यसै सूचना मार्फत सूचित गरिन्छ ।
सुबाेध खनाल
क्याम्पस प्रमुख