प्रथम पटक प्रकाशित मिति २०८२।१०।१९
यस गौरादह कृषि क्याम्पसका लागि ३ जना सुरक्षा गार्ड आवश्यक परेकोले सेवा ठेक्का करारमा सुरक्षा गार्ड आपूर्ति गर्न नेपाल सरकारबाट इजाजत प्राप्त आपूर्तिकर्ता संस्था (Recruitment Company) ले प्रथम पटक सूचना प्रकाशित मितिबाट १६ औं दिनको दिउँसो १२ः०० बजे सम्म सिलबन्दी दरभाउपत्र पेश गर्नुहुन आह्वान गरिन्छ । बिस्तृत जानकारीको लागि क्याम्पसको वेबसाइट https://gac.tu.edu.np/notices र क्याम्पस प्रशासनमा सम्पर्क राख्नुहोला ।
गौरादह कृषि क्याम्पस
गौरादह–२, झापा
फोन नं. ०२३–४८०२७५