करार सेवाका लागि शिक्षक तथा कर्मचारी आवश्यकता सम्बन्धी सूचना

करार सेवाका लागि शिक्षक तथा कर्मचारी आवश्यकता सम्बन्धी सूचना

2023-09-27
GAC Admin

त्रि. वि. कृ.प.वि.अ.सं. गौरादह कृषि क्याम्पस झापाको लागि विभिन्न पदहरुमा शिक्षक÷कर्मचारीहरु करार सेवामा पदपुर्ति गर्नुपर्ने भएकोले तोकिएको योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरुले यो सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र (सार्वजानिक विदा परेमा सो को भोलिपल्ट) सम्ममा आवेदन फाराम बुझाउन सकिने व्यहोराको लागि सूचना प्रकाशित गरिएको छ ।

थप जानकारीका लागि Website को सुचनामा गई हेर्न सकिनेछ ।



Files

S.N Name Type Download
1 form pdf