कुर्सी खरिद सम्बन्धी सूचना !

कुर्सी खरिद सम्बन्धी सूचना !

2023-10-01
GAC Admin

यस गौरादह कृषि क्याम्पस, गौरादह–२, झापाको लागि तपशिल बमोजिमको सामान खरिद गर्नु पर्ने भएकोेले इच्छुक व्यवसायीले आफ्नो कम्पनी दर्ता, व्यवसाय दर्ता, कर चुक्ता र VAT/PAN मा दर्ता भएको प्रमाणपत्रको प्रतिलिपी सहित यो सूचना प्रकाशित भएको मितिबाट ७ दिन भित्र क्याम्पस प्रशासनमा सम्पर्क राखी शिलबन्दी दरभाउपत्र पेश गर्नुहुन सूचित गरिन्छ ।
तपशिल
क्र.स.    सामानको नाम         सामानको किसिम                                         परिमाण         कैफियत
१.         प्लाष्टिकको कुर्सी       ठुलो साईजको, हत्ता (हात राख्ने) सहित भएको ।    १०० थान    

सुवोध खनाल
क्याम्पस प्रमुख

 



Files

S.N Name Type Download
1 notice jpg