हाजिर हुन आउने सम्बन्धी सूचना !
सूचना प्रकाशित मिति ः २०८०।०९।०३ गते
उपरोक्त सम्बन्धमा यस क्याम्पसको लागि आवश्यक विभिन्न पदका शिक्षक तथा कर्मचारीहरु करार सेवामा पदपूर्ति गर्नको लागि गठित पदपूर्ति समितिको बैठकको मिति २०८० संसीर २९ गतेको निर्णय अनुसार पुस्तकालय सहायक र प्राविधिक सहायक पदमा तपशिल बमोजिमका सफल उम्मेदवारहरुले आजको मितिबाट ७ दिन भित्र कार्यालय समयमा आई नियुक्ति लिई हाजिर हुनुहुन यसै सूचना मार्फत जानकारी गराउँदछु ।
तपशिल
क्र.सं. नामावली पद ठेगाना
१. विनिता घिमिरे पुस्तकालय सहायक रामेछाप, हिमगंगा, बसेरी–५
२. विनोद निरौला प्राविधिक सहायक झापा, दमक–९, शान्तिमार्ग
३. जितेन्द्र कुमार पण्डित प्राविधिक सहायक सप्तरी, डाक्नेश्वरी–८
सुवोध खनाल
क्याम्पस प्रमुख