सूचना
कृषि र पशु विज्ञान अध्ययन संस्थान गौरादह कृषि क्याम्पस, झापाको लागि आवश्यक शिक्षण सहायकहरुको मिति २०८० मंसीर ३० गतेका दिन लिईएको लिखित परीक्षामा उत्तीर्ण हुने उम्मेदवारहरुको नामावली तपसिलमा उल्लेख भएबमोजिम रहेको छ । अन्तर्वार्ताको मिति तपसिल बमोजिम रहेको हुनाले अन्तर्वार्तामा सहभागी हुन आउँदा आफ्ना सक्कल प्रमाणपत्र सहित कृति प्रकाशनहरु समेत लिई आउनुहुनको लागि यो सूचना प्रकाशित गरिएको व्यहोरा जानकारी गराईन्छ ।
बिस्तृत जानकारीकालागि सूचनामा हेर्नूहोला ।