शिक्षण सहायक पदको नतिजा प्रकाशन सम्बन्धि सूचना ।

शिक्षण सहायक पदको नतिजा प्रकाशन सम्बन्धि सूचना ।

2024-01-08
GAC Admin

कृषि र पशु विज्ञान अध्ययन संस्थान गौरादह कृषि क्याम्पस, झापाको लागि आवश्यक शिक्षण सहायकहरुको मिति २०८० पौष २० गतेका दिन बागवानी, कृषि अर्थशास्त्र र बाली विज्ञान विषयको र पौष २३ गतेका दिन माटो विज्ञान विषयको अन्तर्वातां लिईएको हुनाले पदपुर्ति समितिको मिति २०८० पौष २३ गतेको निर्णय अनुसार अन्तर्वार्तामा सफल र वैकल्पिक उम्मेदवारहरुको नामावली तपसिलमा उल्लेख भएबमोजिम सवैको जानकारीको लागि प्रकाशित गरिएको छ। सफल उम्मेदवारहरुले आफ्नो नियुक्ति पत्र बुझनको लागि गौरादह कृषि क्याम्पस झापामा मिति २०८० पौष २९ गते सम्ममा सम्पर्क राख्न हुन समेत जानकारी गराईन्छ ।

थपजानकारी तथा नामावलीको लागि सूचना खोली हेर्नुहोला ।

 



Files

S.N Name Type Download
1 नामावलीको सूचना pdf