प्रथम पटक प्रकाशित मिति २०८०।१०।०४
यस गौरादह कृषि क्याम्पसका लागि सवारी चालक – १ र कामदार – ९ (म्यासेन्जर – १, कार्यालय सहयोगी – २, माली – २, सफाइ कर्मचारी – १ र सुरक्षा गार्ड – ३) गरी जम्मा १० जना कर्मचारी आवश्यक भएकोले सेवा ठेक्कामा कर्मचारी आपूर्ति गर्न नेपाल सरकारबाट इजाजत प्राप्त आपूर्तिकर्ता संस्था (Recruitment Company) बाट सिलबन्दी बोलपत्र आह्वान गरिन्छ । बिस्तृत जानकारी र संशाेधित फारामको लागि सूचनामा गई हेर्न र Download सकिने छ ।
गौरादह कृषि क्याम्पस
गौरादह–२, झापा