बोलपत्र स्वीकृत हुने आशयको सूचना ।

बोलपत्र स्वीकृत हुने आशयको सूचना ।

2024-02-25
GAC Admin

बोलपत्र स्वीकृत हुने आशयको सूचना

प्रकाशित मिति २०८०।११।१३

 

यस गौरादह कृषि क्याम्पसबाट मिति २०८०।१०।०४ गते प्रकाशित सूचना बमोजिम पर्न आएका बोलपत्रहरुका सम्बन्धमा यस क्याम्पसको सेवा करार बोलपत्र समितिको मिति २०८०।११।१३ गतेको निर्णय अनुसार देहायका बोलपत्र न्यून मूल्यांकित सारभूत रुपमा प्रभावग्राही भई स्वीकृतिका लागि छनोट भएकाले त्रिभुवन विश्वविद्यालय आर्थिक व्यवस्थापन तथा खरिद सम्बन्धी नियम २०५० को नियम ५१श. बमोजिम सम्बन्धित बोलपत्रदाताहरुको जानकारीको लागि आशयको सूचना प्रकाशित गरिएको छ ।

थप विवरण सूचनामा गइ हेर्न सकिने छ ।

क्याम्पस प्रमुख

गाैरादह कृषि क्याम्पस



Files

S.N Name Type Download
1 बोलपत्र स्वीकृत हुने आशयको सूचना jpg