आंशिक (कोर्ष करार) शिक्षक आवश्यकता सम्बन्धी सूचना

आंशिक (कोर्ष करार) शिक्षक आवश्यकता सम्बन्धी सूचना

2024-08-22
GAC Admin

आंशिक (कोर्ष करार) शिक्षक आवश्यकता सम्बन्धी सूचना
प्रथम पटक प्रकाशित मिति ः २०८१।०५।०६
यस त्रिभुवन विश्वविद्यालय, कृषि र पशु विज्ञान अध्ययन संस्थान, गौरादह कृषि क्याम्पस, गौरादह, झापामा आ.व. २०८१/०८२ को लागि Plant Pathology, Agri-engineering, Conservation Ecology, Plant Breeding, Animal Nutrition, Animal Breeding and Aquaculture/Fisheries विषयमा आंशिक (कोर्ष करार) शिक्षक नियुक्ति गर्नुपर्ने भएकोले इच्छुक व्यक्तिहरुले सम्बन्धित विषयमा स्नातकोत्तर उत्तिर्ण गरेको प्रमाणपत्रको प्रतिलिपी, नागरिकताको प्रतिलिपी, व्यक्तिगत बायोडाटा र निवेदन सहित यो सूचना प्रकाशित भएको मितिबाट ७ दिन भित्र कार्यालय समयमा क्याम्पसमा सम्पर्क राख्न वा मा chief@gac.tu.edu.np मा इमेल मार्फत पठाउनुहुन यो सूचना प्रकाशित गरिएको छ । थप जानकारीको लागी कार्यालयको फोन नं. ०२३–४८०२७५ र क्याम्पस प्रमुखको मोवाइल नं. ९८५११३८९९९ मा सम्पर्क राख्नुहोला ।

क्याम्पस प्रमुख



Files

S.N Name Type Download
1 आंशिक (कोर्ष करार) शिक्षक आवश्यकता सम्बन्धी सूचना jpg