क्याम्पस बिदा सम्बन्धि सूचना

क्याम्पस बिदा सम्बन्धि सूचना

2023-06-15
GAC Admin

मिति २०८०।०२।३२

सूचना

मिति २०्र८०।०३।०१ गते शुक्रबार र मिति २०८०।०३।०३ गते आइतबार स्थानिय बिदा बाट कट्टा हुनेगरि क्याम्पस बिदा हुने र मिति २०८०।०३।०४ गते सोमबारबाट नियमित कामकाज सुचारु हुने सम्बन्धित सबैको जानकारीको लागि सूचना प्रकाशित गरिएको छ ।

 

सुवोध खनाल
नि. क्याम्पस प्रमुख