यस गौरादह कृषि क्याम्पसबाट मिति २०८१।०५।१३ गते प्रकाशित सूचना बमोजिम पर्न आएका बोलपत्रहरुका सम्बन्धमा यस क्याम्पसको अनुगमन तथा मूल्यांकन समितिको मिति २०८१।०६।१५ गतेको निर्णय अनुसार देहायको बोलपत्र न्यून मूल्यांकित सारभूत रुपमा प्रभावग्राही भई स्वीकृतिका लागि छनोट भएकाले त्रिभुवन विश्वविद्यालय आर्थिक व्यवस्थापन तथा खरिद सम्बन्धी नियम २०५० को नियम ५१श बमोजिम सम्बन्धित बोलपत्रदाताहरुको जानकारीको लागि आशयको सूचना प्रकाशित गरिएको छ ।