यस गौरादह कृषि क्याम्पसको लागि तपशिल बमोजिमको मालसामान खरिद गर्ने प्रयोजनको लागि सार्वजनिक खरिद ऐन, २०६३ तथा सार्वजनिक खरिद नियमावली २०६४ र त्रिभुवन विश्वविद्यालय आर्थिक व्यवस्थापन तथा खरिद सम्बन्धी नियम, २०५० मा भएको कानूनी व्यवस्था बमोजिम सेवा प्रदान गर्न ईच्छुक व्यक्ति, फर्म, संथा वा कम्पनीले देहायबमोजिको कागजातको प्रतिलिपि संलग्न गरी देहाय बमोजिमको ढाँचामा यो सूचना प्रकाशित भएको मितिबाट १५ दिन भित्रमा निवेदन दिनुहुन यो सूचना प्रकाशित गरिन्छ ।